Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

अयोध्यामा राम मन्दिरको शिलान्यासको लागि जानकी मन्दिरको माटो पठाइने

spot_img
spot_img

वीरगंज । भारतको रामजन्मभूमि अयोध्यामा राम मन्दिरको शिलान्यासको लागि जानकी मन्दिर जनकपुरको माटो पठाइने तयारी भइरहेको छ ।

राम जन्मभूमि अयोध्यामा ५ अगस्त हुने मन्दिरको शिलान्यासमा माता जानकी मन्दिर जनकपुरको माटो पठाउने बिनय यादव नेतृत्वका राष्ट्रिय एकता अभियानको कार्यक्रम रहेको छ ।

उक्त अभियानले जनकपुरस्थित जानकी मन्दिरबाट पठाउने माटाे समेत लिइसकेको छ । अभियानका सदस्य मनीष हिन्दूको नेतृत्वमा लिएको माटो काठमाडौँ पशुपतिनाथमा पूजा अर्चना गरी अयोध्याको लागी पठाइने तयारी भएको अध्यक्ष यादवले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रामाकान्त चौरसियासहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले निर्धारित समयसीमाभित्र सम्पत्ति विवरण नबुझाउने आफ्ना २४ जना सांसदको नामावली सार्वजनिक गरेको छ । संसद् सचिवालयबाट पटक–पटक...

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...