36 C
Birgunj
8 April 2025
KALIKATIMES.COM

वीरगंज बहुअरीबाट ट्याक्टर चाेरी

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. १४ बहुअरीबाट ट्याक्टर चाेरी भएकाे छ ।

ना. २ त. ३५०९ नम्बरकाे महिन्द्र ट्याक्टर वीरगंज बहुअरीस्थित घरबाट नै साेमबार राती चाेरी भएकाे पिडित अब्दुल अहद अन्सारीले वताए ।

मंगलबा विहान उठ्दा घरमा ट्याक्टर नदेखेपछि दिनभरी खाेजतालश गर्दा पनि नभेटेेकाे र साेही दिन गण्डक प्रहरी चाैकीलाई पनि ट्याक्टर चाेरी बारे समेत जानकारी गराएकाे उनले जनाए ।

यता ट्याक्टर चाेरी बारे अहिले सम्म हामीलाई कुनै किसिमकाे जानकारी प्राप्त नभएकाे  जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक मनाेजित कुंवरले वताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स

वीरगंजमा टी२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता सुरु

कालिका टाईम्स

नगर प्रमुख पाठककाे अभिव्यक्ति प्रति कांग्रेसकाे आपत्ति, विवादित शिक्षक नियुक्ति रद्द गरि पुन: गर्न माग

कालिका टाईम्स
SQL requests:215. Generation time:6.540 sec. Memory consumption:82.48 mb