Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

रक्त अभाव भएपछि युवाहरुले आकस्मिक रक्तदान गरे

spot_img
spot_img

वीरगन्ज । रक्त सन्चार केन्द्र वीरगन्जमा रगतको अभाव भएपछि युवाहरुले आज आकस्मिक रक्तदान गरेका छन् । रक्त सन्चार केन्द्रले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा वीरगन्जका २५ जनाले युवाहरुले रक्तदान गरेका हुन् ।

रक्तदान गर्नेहरुमा अनेरास्ववियु पर्साका सह स‌याेजक मित्रदेव यादव, जेयाद अंसारी, रामबाबु मण्डल, ईबने अलि मंसरी, भगवान साह, आनन्द कुमार साह, आशिष साह, उपेन्द्र महतो, कुन्दन गुप्ता, अरफात अंसारी लगायतका रहेको युवा नसिम अख्तरले जानकारी दिए ।

केहि दिनदेखी रक्त संचार केन्द्रमा रक्त अभाव भएको भन्दै खबर आएपछि सामुहिक रुपमा पुगेका युवाहरुले रक्दातन गरेको अख्तरले बताए ।

रगतको माग दैनिक ४० देखि ५० पिन्ट भएको र केन्द्रमा रक्त सञ्चय नहुँदा समस्या भएको रक्त सन्चार केन्द्र वीरगन्जका प्रमुख शौरभराज पाण्डेले बताए । रगतको अभाव हुन नदिन संघसंस्थाहरूलाई रक्तदान गरेर सहयोग गर्न आग्रह प्रमुख पाण्डेले गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...

बाढीपीडितका लागि प्याब्सन पर्साद्वारा १५ लाख रुपैयाँ राहत सहयोग

वीरगंज । बाढीपीडित तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको सहयोगका लागि निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) पर्साले १५ लाख रुपैयाँ राहत सहयोग गरेको...