23.1 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

झाकाे अध्यक्षतामा हिन्दु महासंघको वीरगंज महानगर समिती गठन

वीरगंज । नेपाल विश्व हिन्दु महासंघको बिहिबार वीरगंज महानगर कार्य समिती गठन भएकाे छ ।

अनुराग झाको अध्यक्षतामा २१ सदस्यीय कार्य समिति गठन भएकाे छ । समितीको उपाध्यक्षमा शारदा देवी शाह, राकेश पटेल, सचीवमा मुकेश श्रीवास्तव र सह सचीवमा रबि पटेल रहेका छन् ।

यसैगरी सदस्यमा अञ्जली सहानी, अमृता सहानी, सचिन सराफ, योगेन्द्र शर्मा, बिक्की झा, राजकुमार साह, उदय तिवारी, रितेस मेहता, रोसन पटेल, रोहित सिंह, ऋषम सिंह, रन्जित सराफ, आलोक श्रीवास्तव, रबि सिंह, सुदामा ठाकुर र भोला साह चयन भएका छन् ।

महासंघको वरिष्ठ केन्द्रिय उपाध्यक्ष बिजय प्रकाश निषादको अध्यक्षता एवं केन्द्रिय सचीव अभिषेक तिवारीको बिशेष उपस्थितिमा बसेको बैठकले समिती गठन गरेकाे हाे ।

बैठकमा प्रदेश नम्बर दुईका अध्यक्ष बिशाल झा, श्रीनन्दन मिश्र, जिल्ला अध्यक्ष राम अयोध्या महतो, आकास गुप्ता, मनोज कुमार साह, विशाल कुमार तिवारी लगायतका पदाधिकारी एवम् कार्यकर्ताकाे उपस्थित रहेका थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स
SQL requests:215. Generation time:3.560 sec. Memory consumption:81.48 mb