Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

वीरगंज बसपार्कमा बृक्षाराेपण

spot_img
spot_img

वीरगंज । माउन्टेे एवरेष्ट क्लब वीरगंजकाे आयाेजनामा आज एक कार्यक्रमकाे बिच वीरगंज बसपार्कमा बृक्षाराेपण गरिएकाे छ ।

वीरगंज १५ बसपार्क देखी उतर तर्फकाे सडक डिभाइडरमा एक सय ५० वटा बिरुवा राेपिएकाे अनेरास्ववियुका केन्द्रिय सदस्य जुबेर आलमले वताए ।

क्लबका अध्यक्ष रवि कुमार कलवारकाे अध्यक्षता र नेकपाका नेता बाबुराम कौशिककाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा बसपार्क प्रहरी चाैकीका सई बिजय कुमार शाही, तेक्वान्दाे गुरु राजकुमार मण्डल, अनेरास्ववियुका केन्द्रिय सदस्य आलम, लगायतकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...