Date
शुक्र, जेष्ठ २९, २०८३
Fri, June 12, 2026

राेटरी क्लबद्वारा नारायणी काेराेना अस्पतालाई स्वास्थ्य सामग्री सहयाेग

spot_img
spot_img

वीरगंज । राेटरी क्लबले वीरगंजस्थित नारायणी अस्पताललाई पिपिई सेटसहितकाे स्वास्थ्य सुरक्षा सामग्री साेमबार सहयाेग गरेकाे छ ।

राेटरी क्लब वीरगंज र राेटरी क्लब अफ मेट्राेपाेलिस वीरगंजले संयुक्त रुपमा स्वास्थ्कर्मीहरुकाे लागि स्वास्थ्य सुरक्षा समाग्री सहयाेग गरेकाे नारायणी बिशेष काेराेना अस्पताल गण्डकका संयाेजक डा. उद्यनारायण सिंहले वताए ।

क्लबले पिपिइ सेट २० पिस, गगल २० पिस, गल्भस २० पिस, मास्क २० पिस र फेस लिड २० पिस सहयाे गरेकाे डा. सिंहले जानकारी गराए ।

अस्पताल मै पुगी राेटरी क्लब वीरगंजका अध्यक्ष डा. आनन्द कुमार झा, राेटरी क्लब अफ मेट्राेपाेलिसका सचिव अनिल जयसवाल, नन्दन चाैरसिया लगायतकाकाले संयाेजक डा. सिंहले सामग्री हस्तान्तरण गरेका थिए ।

काेराेना संक्रमितकाे उपचारकाे लागि आइसाेलेसमा खटिने स्वास्थ्यकर्मी तथा चिकित्सकहरुकाे लागि स्वास्थ्य सुरक्षा सामग्री सहयाेग गरिएकाे राेटरी क्लब वीरगंजका अध्यक्ष डा. झाले वताए ।

spot_img
spot_img

ताजा अपडेट

शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

सिर्सिया नदी प्रदूषणमा उद्योग मन्त्रालयको चासो, मापदण्ड उल्लंघन गर्नेलाई कडा कारबाहीको चेतावनी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वीरगंजस्थित सिर्सिया नदी करिडोर क्षेत्रमा सञ्चालित उद्योगहरूबाट फोहोर पानी प्रशोधन नगरी वा मापदण्डविपरीत नदी तथा खोलामा सिधै...

पर्सागढीमा किशोरी लक्षित शिक्षा तथा आत्मनिर्भरता कार्यक्रमको संयुक्त अनुगमन

सेढवा । क्याप्टिभेटिङ इन्टरनेशनल फाउन्डेसन (सीआईएफ) को सहयोग तथा आसमान नेपालको आयोजनामा सञ्चालित शिक्षा, स्वास्थ्य तथा आत्मनिर्भरता कार्यक्रम (४) अन्तर्गत पर्साको पर्सागढी नगरपालिकामा संयुक्त...

मधेशमै सबैभन्दा कम बेरुजु हुने पालिका बन्यो परवानीपुर गाउँपालिका

वीरगंज । महालेखापरीक्षकको कार्यालयद्वारा सार्वजनिक गरिएको ६३औँ वार्षिक प्रतिवेदन २०८३ अनुसार पर्साको परवानीपुर गाउँपालिका मधेश प्रदेशकै सबैभन्दा कम बेरुजु हुने स्थानीय तह बनेको छ...