Date
सोम, कार्तिक ३, २०८३
Mon, October 19, 2026

लायन्स क्लब अफ वीरगंजका अध्यक्षमा गुप्ता चयन

spot_img
spot_img

वीरगंज । लायन्स क्लब अफ वीरगंजकाे अध्यक्षमा श्याम गुप्ता चयन भएका छन् ।

लायन्स बर्ष २०२०/२०२१ का लागि लायसन्स कलब अफ वीरगंजकाे अध्यक्षतामा गुप्ता चयन भएका हुन् ।

क्लबकाे प्रथम उपाध्यक्षमा प्रकाश श्रीवास्तव, द्वितिय उपाध्यक्षमा अशाेक वेरिवाल, तृतिय उपाध्यक्षमा संदिप गुप्ता, सचिवमा रवि सरार्फ, काेषाध्यक्षमा सुकेश्वर बहादुर घिमिरे लगायतकाहरु चुनिएका छन् ।

क्लबका अध्यक्ष बासु तिमिल्सिनाकाे अध्यक्षतामा शनिबार भएकाे पद हस्तान्तरण कार्यक्रमकाे प्रमुख अतिथी एरिया चिफ राघव अचार्य रहेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...