Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

नेवि संघद्वारा क्याम्पस प्रमुखकाे कार्य कक्षमा ताला बन्दी

spot_img
spot_img

वीरगंज । नेपाल विद्यार्थी संघ पर्साले शुक्रबार ठाकुर राम बहुमुखी क्याम्पस प्रमुखकाे कार्य कक्षमा ताल बन्दी गरेकाे छ ।

क्याम्पस प्रमुख राजदेव कुशवाहाले एकलौटी रूपमा निर्णय गर्ने, सहायक क्यामप्स प्रमुखलाई हटाएकाे र अहिले सम्म छात्र वृति वितरण नभएकाे विरुद्धमा तालाबन्दी गरिएकाे नवि संघ पर्साका नेता शेष हजाराले वताए ।

यसका साथै क्याम्पसकाे नयाँ भवन छिटो भन्दा छिटो सुचारू गर्नु, ग्रल हाेस्टलमा भत्केकाे पर्खाल निर्माण गर्न, दलित क्षत्रावास छिटो भन्दा छिटाे तयार गर्न लगायतकाे माग गर्दै तालाबन्दी गरिएकाे उनले जनाए ।

हजराकाे नेतृत्वमा विद्यार्थी नेता बिटु पटेल, प्रिन्स तिवारी, अनिल पटेल, भाेला पटेल, मनि महताे, अभिशेख कानु, युशुफ अहमद, जेपी ठाकुर, बाल गाेपाल यादव, राेशन साह लगायतकाले ताला बन्दी गरेका हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...