Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

एमसिसीको बिरोधमा अनेरास्ववियुद्वारा वीरगंजमा प्रदर्शन

spot_img
spot_img

वीरगन्ज । सतारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) निकटका विधार्थी संगठन अनेरास्ववियुले अमेरिकी विकास सहयोग एमसिसीको विरोध गर्दै मंगलबार प्रदर्शन गरेको छ ।

अनेरास्ववियु पर्साका सहसयोजक मित्रदेव यादवको नेतृत्वमा प्रदर्शनकारीले एमसिसी संसदबाट पारित गर्न नहुने भन्दै वीरगंजमा विरोध प्रदर्शन गरेका हुन् ।

एमसिसीको विरोधमा लेखिएका विभिन्न प्लेकार्ड र ब्यानर सहित उनीहरू वीरगंजकाे घण्टाघर चोकमा प्रदर्शनमा उत्रिएका थिए ।

बिरोध प्रदर्शन कार्यक्रममा अनेरास्ववियुका केन्द्रिय सदस्य जुबेर आलम ,अनेरास्ववियु पर्साका नेता मेराजुल हवारी , नसिम अख्तर , अकलेश साह , हेमन्त तामाङ , आसिफ अहमद , बलिराम साह लगायतको सहभागीता रहेकोे थियोे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रामाकान्त चौरसियासहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले निर्धारित समयसीमाभित्र सम्पत्ति विवरण नबुझाउने आफ्ना २४ जना सांसदको नामावली सार्वजनिक गरेको छ । संसद् सचिवालयबाट पटक–पटक...

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...