Date
सोम, कार्तिक ३, २०८३
Mon, October 19, 2026

जगरनाथपुरमा बाटाे निर्माणकाे बिषयमा झडप, ४ जना घाइते

spot_img
spot_img

पाेखरिया । पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर २ दासवतामा आइतबार सडक निमार्णको बिषयलाई लिएर झडप भएकाे छ । झडपमा एक बालकसहित ४ जना घाईते भएका छन् ।

सडक निर्माणकाे बिषयमा वडाध्यक्ष प्रभु पटेल र स्थानिय हारुल मियाँ पक्ष बिच झडप भएकाे प्रहरीले जनाएकाे छ । झडपमा ७० बर्षिय गेना खातुन, ४० बर्षिय हारुल मियाँ, १२ बर्षिय सलाउद्दिन गद्दी र ३० बर्षिय उमी गद्दी घाइते भएका छन् ।

घाइते सबै जनाकाे वीरगंजस्थित नारायणी अस्पतालमा उपचार भइरहेकाे इलका प्रहरी कार्यालय पाेखरियाका प्रहरी नरिक्षक चन्द्र सिंहले जनाए । घाइते मध्ये गेना खातुन अवस्था गम्भिर रहेकाे अस्पतालले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...