Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

हर्बास्विटीकल्सद्वारा उत्पादित ग्राइप वाटरको म्याद नबित्दै डल्लो पर्दै

spot_img
spot_img

वीरगंज । हर्बास्विटीकल्स प्रा. ली . वीरगन्जद्वारा उत्पादित ग्राइप वाटरको म्याद नबित्दै डल्लो पर्ने गरेको छ ।

वीरगन्ज वर्डा न. ३२ चोर्नी अवस्थित रहेको उक्त हर्बास्विटीकल्सद्वारा उत्पादित भास्कर कम्पनीको ग्राईप वाटर म्याद न नाघ्दै पटक पटक डल्लो परेको प्रमाणहरू फेला परेका हुन । नवजात शिशुहरुलाई झाडा पखाला लाग्दा सेवन गरिने उक्त औषधिको उत्पादन नै गुणस्तरहीन हुनसक्ने भएकोले म्याद न नाघ्दै डल्लो पर्ने हुदा उक्त औषधि सेवनकर्ता शिशुहरुको ज्यान जोखिममा पर्ने भएको छ ।

उक्त औषधिको उपभोक्ताको जीवनसंग प्रत्यक्ष खेलवाड गरी रहेको उक्त हर्बास्विटीकल्सको उत्पादनको सवालमा सम्बन्धित निकाय औषधि व्यवस्था विभाग वीरगंज समेत गैर जिम्मेवार रहेको पाइएको छ ।

हर्बास्विटीकल्सद्वारा उत्पादित गराइप वाटरमा देखिएको डल्लोको सन्दर्भमा विभागका शाखा अधिकृत भाग्य नारायण सिंहले उल्टै उपभोक्तामाथि नै आक्षेप लगाउदै औषधिको शिल तोडी डल्लो राखेको हुन सक्ने भएकोले कम्पनीमाथिको आरोपको अर्थ नरहेको भन्दै बचाउ गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...