Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

प्रदेश सरकारकाे २५ लाखकाे लागतमा धाेबिनीमा बन्ने सडककाे शिलान्यास

spot_img
spot_img

वीरगंज । पर्साको धोबिनी गाउँपालिका वडा न‌ं. ५ मा २५ लाखको लागतमा बन्ने सडकको शिलान्यास गरिएको छ ।

भौतिक पुर्वाधार मन्त्रालय अन्तर्गत प्रदेश न २ काे मन्त्रीले प्रत्येक जिल्लामा एक गापालाई आदर्श बस्ती बनाउने उदेश्यले सन्चालन गरेको आदर्श बस्ती बिकास कार्यक्रम अन्तर्गत रु २५ लाखको लागतमा बन्ने सडकको शिलान्यास गरिएको समाजवादी पार्टीका संघीय परिषद सदस्य सलाउदिन अहमदले वताए ।

एक कार्यक्रमका बिच जिल्ला समन्वय समिति पर्साका संयाेजक नेक महम्द अन्सारी र जनता समाजवादी पार्टीका संघीय परिषद सदस्य अहमदले सन्युक्त रुप शिलान्यास गरेका हुन् ।

साे अवसरमा संघिय परिषद सदस्य अहमदले जिल्लामा आफ्नो गापालाई आदर्श बस्ती बिकास कार्यक्रमको लागि माननिय मन्त्री ज्युले पार्नु भएकोमा धन्यवाद दिदै अनुगमन गरि दिनुहुन अनुरोध समेत गरे ।

शिलान्यस कार्यक्रम वडाध्यक्ष मनौवर अहमदको अध्यक्षतामा भएको थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...