Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

भिस्वा युवा समाजकाे आयाेजनामा आकास्मिक रक्तदान कार्यक्रम

spot_img
spot_img

भिस्वा । पर्साकाे छिपहरमाई गाउँपालिका वडा नम्बर ५ भिस्वामा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।

भिस्वा युवा समाजकाे आयाेजनामा भएकाे आकस्मिक रक्तदान कार्यक्रममा ३३ जनाले रक्तदान गरे । भिस्वा युवा समाजका अध्यक्ष मनोज पटेलकाे सभापतित्व भएकाे कार्यक्रममा कोषाध्यक्ष आदित्य कुमार साह, सचिव राजेश साह, सह सचिव चन्दन साह, अमरपाल गुप्ता, आलोक कुशवाहा, सनी साह, सशस्त्र वोर्ड आउट पोस्ट भिस्वा बंजारीका इंचार्ज हरी पराजुली, भिस्वा प्रहरी चाैकी इंचार्ज प्रेम बहादुर खत्री, शासस्त्र  प्रहरी र नेपाल प्रहरीका जवान लगायतका ३३ जनाले रक्तदान गरेका थिए ।

लकडाउनका कारण जिल्ला भरी रक्तदान कार्यक्रम आयोजना हुन नसकेर रक्त संचार केन्द्र वीरगंजमा रक्त अभाव हुन नदिन आकस्मिक रक्तदान कार्यक्रमकाे आयोजना गरिएकाे समाजका अध्यक्ष पटेलले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...

बाढीपीडितका लागि प्याब्सन पर्साद्वारा १५ लाख रुपैयाँ राहत सहयोग

वीरगंज । बाढीपीडित तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको सहयोगका लागि निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) पर्साले १५ लाख रुपैयाँ राहत सहयोग गरेको...

जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगंजमा हुने

वीरगंज । जनमत पार्टीले आफ्नो दोस्रो महाधिवेशनको विस्तृत समयतालिका सार्वजनिक गरेको छ । पार्टीको दोस्रो महाधिवेशन आगामी २०८३ असोज १० गते शनिबार वीरगंजस्थित टाउनहलमा...