36 C
Birgunj
8 April 2025
KALIKATIMES.COM

पाेखरियाकाे एक माेबाइल पसलमा चाेरी

पाेखरिया । पोखरीया नगरपालिकाकाे वडा नम्बर ४ पोखरिया बजारस्थित एक मोबाईल पसलमा चोरी भएको छ ।

श्री जिल्ला उच्यांगल रामदेव कलवार उच्च माबि पोखरीयास्थित रहेकाे मोहन मोवाईल रिपेयरिंग सेन्टरमा बुधबार राती चाेरी भएकाे हाे । पसलकाे दिवाल फोडी ९ वटा मोवाईल, मोवाईलको खोल, चार्जर, बैट्री, हेडफोन सहित १ लाख मुल्य बराबरको चाेरी भएको पिडीतले जनाएका छन् ।

यसैगरी जेष्ठ २० गते सोही वडामा रहेको महालक्ष्मी होटलमा समेत चोरी भएकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स

वीरगंजमा टी२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता सुरु

कालिका टाईम्स

नगर प्रमुख पाठककाे अभिव्यक्ति प्रति कांग्रेसकाे आपत्ति, विवादित शिक्षक नियुक्ति रद्द गरि पुन: गर्न माग

कालिका टाईम्स
SQL requests:215. Generation time:5.470 sec. Memory consumption:82.48 mb