Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

सखुवा प्रसाैनीकाे क्वारेन्टाइमा रहेका ४५ जनाकाे स्वाब संकलन

spot_img
spot_img

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिकामा आज फेरी काेराेना परिक्षणकाे लागि स्वाब संकलन गरिएकाे छ ।

क्वारेन्टाइनमा रहेका १३ महिला सहित ४५ जनाकाे पिसिआर बिधिबाट काेराेना परिक्षणकाे लागि स्वाब संकलन गरिएकाे गाउँपालिका स्वास्थ्य संयाेजक राजेश राैनियारले जानकारी दिए । श्री नेरा मावि देउरबानाकाे क्वारेन्टाइनमा रहेका ९ महिला सहिच २७ जनाकाे र दिपनारायान मावि औराहा पचगावाको क्वारेन्टाइनमा रहेका ४ महिला सहित १८ जनाकाे स्वाब संकलन गरिएकाे संयाेजक राैनियारले वताए ।

नारायणी अस्पताल वीरगंजका अमरेन्द्र ठाकुर नेतृत्वकाे स्वास्थ्यकर्मीकाे टाेलीले स्वाब संकलन गरेकाे उनले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित...

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै विभिन्न विपद्का ४५९ घटना भएका छन् । ती घटनामा परी ९२ जनाको मृत्यु...

जितियामा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु

बारा । बाराको देवताल गाउँपालिका–६ मा जितिया पर्वको अवसरमा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ। स्थानीय पोखरीमा नुहाउन पुगेका राजेश पटेलकी १५...