Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

यथासिघ्र नारायणी अस्पताल सर्वसाधारणको लागि सुचारु गरियोस् : सांसद यादव

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नं. १ बाट निर्वाचित संघिय सांसद प्रदिप यादवले पावन ईद पर्वको अवसरमा दोहोरो खुसी प्राप्त भएको वताएका छन् ।

उनले आफ्नाे आधिकारिक समाजिक संचाल फेसबुक पेजमा पावन ईद पर्वको अवसरमा अल्लाह/इश्वरको कृपाले दोहोरो खुसी प्राप्त भएको छ लेखेका छन् ।

यसका साथै नरायणी अस्पताल बीरगजमा अब आम स्वास्थ्य उपचार सेवा चाडै सुचारु हनेछ बिशवास रहेको छ, त्यहाँ उपचाररत दुई पत्रकार मित्र सहित ४३ जानाले कोरोनासङ्ग लड़ाई जिती संक्रमणमुक्त भएर डिस्चार्ज भएकाे म निर्वाचित भएको जिल्ला पर्साबाट यो सुखद खबर अएकोमा हर्षित छु पनि लेखेका छन् ।

डिस्चार्ज भएका सबैलाई बधाई दिदै उनले यो लड़ाईमा अहोरात्र खटने डाक्टर, नर्स, सफ़ाईकर्मी लगायत सबै सहयोगीलाई अभार प्रकट समेत गरेका छन् । र अब यथासिघ्र नारायणी अस्पताल सर्वसाधारणको लागि सुचारु गरियोस् भने पनि लेखेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...