21.9 C
Birgunj
26 October 2024
KALIKATIMES.COM

सलोनीको अध्यक्षतामा रोट्रयाक्ट क्लबकाे नयाँ कार्यसमिती

वीरगञ्ज । रोटा वर्ष २०२०/२१ का लागि रोट्रयाक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको नयाँ कार्यसमिती चयन भएको छ । गत शनिबार बसेको बैठकले आरटिआर सलोनी रौनियारको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिती बिस्तार गरेको हाे ।

आरटिआर सलोनीकाे अध्यक्षतामा गठन भएको नयाँ कार्यसमितीको उपाध्यक्षमा आरटिरआर आलोक कर्ण, सचिवमा आरटिआर रबिन श्रेष्ठ, सहसचिवमा आरटिआर दिपु वर्णवाल, कोषाध्यक्षमा आरटिआर स्वस्तीक महन्ती, सह कोषाध्यक्षमा आरटिआर सरस्वती पौडेल लगायतका रहेका छन् ।

समाज कल्याणका लागि स्वतःस्फुर्त रुपमा कार्य गर्दै आएको रोट्रयाक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसले आगामी दिनमा थप क्रियाशिल बन्ने क्लबका सह सचिव आरटिआर बर्णवालले वताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

उपेन्द्र यादवको अधिनायकवादले पार्टी विभाजन अनिवार्य बनायो : प्रदिप यादव

कालिका टाईम्स

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स
SQL requests:216. Generation time:2.637 sec. Memory consumption:81.5 mb