Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

नारायणी अस्पतालकाे आइसाेलेसनबाट २ काेराेना संक्रमित फरार

spot_img
spot_img

वीरगंज । वीरगञ्जस्थित नारायणी अस्पतालबाट दुई जना कोरोना संक्रमित भागेका छन् ।

अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका २ जना संक्रमित बुधबार दिउँसो भागेको अस्पताल स्रोतले जनाएको छ । उनीहरुको खोजी भइरहेको अस्पतालले जनाएको छ ।

संक्रित दुबैै जना वीरगंज २ छपकैयाकाे रहेकाे बुझिएकाे छ ।

अहिले नेपाली सेनाले नारायणी अस्पताललाई घेरा हालेका छन् भने फरार संक्रमितकाे खाेजी कार्यमा बाक्लाे संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी समेत खटाइएकाे छ ।

यस बिषयमा बुझ्न अस्पतालका मेसु डा मदन कुमार उापध्याय, पर्साका प्रमुख जिल्ला अधिकार बिष्णु कुमार कार्कीसंग माेबाइलमा सम्पर्क गर्दा फाेन नउठेका कारण सम्पर्क हुन सकेन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...