Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

छिपहरमाई गाउँपालिकाकाे १३ जनामा काेराेना संक्रमण

spot_img
spot_img

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिकाकाे १३ जनामा काेराेना संक्रमण देखिएकाे छ । गाउँपालिकाकाे क्वारेन्टाइनमा रहेकाहरुकाे स्वाब संकलनकाे आज आएकाे पिसिआर रिपाेर्ट अनुसार १३ जनामा काेराेना संक्रमण देखिएकाे गाउँपालिका स्वास्थ्य संयाेजक शम्भु साहले वताए।

छिपहरमाई गाउँपालिकाका १० जना भन्दा बढीमा काेराेना संक्रमण देखिएकाे नारायणी अस्पतालका मेसु डा. मदन कुमार उपाध्यायले समेत पुष्टि गरे ।

उनले भने “आज आएकाे पिसिआर रिपाेर्ट अनुसार पर्साका ३९ जनामा काेराेना संक्रमण देखिएकाे हाे । ति मध्ये वीरगंज महानगरपालिकाकाे वडा नं. २, ३, ११, १६, १७, १८ र छिपहरमाईकाे संक्रमितहरु देखिएका हुन् । यसका अलावा केही पत्रकारहरुमा समेत संक्रमण देखिएकाे छ, अहिले हामी भेरिफाइ गर्दै छाैं केही समय पछि किलियर हुन्छ ।”

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...