Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

छिपहरमाईमा एक बालिकाकाे पाेखरीमा डुबेर मृत्यु

spot_img
spot_img

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं. ४ बंजारीमा आज एक बालिकाकाे पाेखरीमा डुबेर मृत्यु भएकाे छ ।

वीरगंज महानगरपालिकाकाे वडा नं. २७ उदयपुरघुर्मी घर भएका माेतिलाल यादवकी ७ बर्षिय अंजली कुमारी यादवकाे पाेखरीमा डुबेर मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

बन्जारी स्थित शिव राउतकाे घरमा (मामा घर) आएकी अंजलीकाे माछा मार्ने क्रममा पाेखरीमा डुबेर मृत्यु भएकाे इलका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले वताउनुभयाे ।

बालिकाकाे पाेखरीमा डुबेर मृत्यु भएकाे खबर थाह पाए लगतै प्रहरी घटना स्थलमा पुगी शवकाे मुचुल्का उठाई परिक्षणकाे लागि नारायणी अस्पतालमा पठाउने कार्य गरि रहेकाे प्रहरी निरिक्षक सिंहले जानकारी गराउनु भयाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...