26 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

लकडाउनलाई मध्यनजर गरी वयाेधाले सुरु गर्‍याे अनलाईन ओपिडि सेवा

वीरगंज । नरायणी वयाेधा हस्पिटल वीरगंजले अनलाइन ओपिडी सेवा संचालनमा ल्याएकाे छ ।

बिश्वभरी महामारीकाे रुपमा फैलिएकाे काेराेना भाइरस (काेभिड १९) संक्रमण राेकथाम तथा नियन्त्रणकाे लागि भएकाे लकडाउनमा स्वास्थ्य सेवालाई ध्यानमा राखी अनलाईन ओपिडी सेवा संचालनमा ल्याइएकाे हस्पिटलले जनाएकाे छ ।

अनलाइन ओपिडी सेवाकाे लागि एक दिन पहिला फाेन सम्पर्क मार्फत डाक्टरसंग भेटन समय लिनु पर्ने हस्पिटलका मार्केटिङ्ग अफिसर एमामुल हकले वताउनु भयाे ।

लकडाउनमा हस्पिटल सम्म पुग्न समस्या हुने गरेकाे र पुगे पनि हस्पिटलका ओपिडी सेवाहरु बन्द रहेकाले अनलाइन ओपिडी सेवा संचालनमा ल्याइएकाे अफिसर हकले जानकारी गराउनु भयाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:5.877 sec. Memory consumption:81.5 mb