Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

छिपहरमाई स्थित गहुँ बारीमा आगलागी

spot_img
spot_img

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं. ३ जयमंगलापुर स्थित गहुुँ बारीमा आगलागी भएकाे छ ।

स्थानिय जवाहिर साह कानुले आफ्नाे खेतकाे खुट्टी जलाउन लगाएकाे आगाेबाट आगलागी हुदा हबिब मियाँ धुनियाँकाे एक कठ्ठा र सगिर मियाँ धुनियाँकाे ४ कठ्ठा गहुँ बारी जलेर नष्ट भएकाे हाम्राे सम्वाददाताले जनाएका छन् ।

यस्तै आगलागीबाट स्थानिय लालमहमद मियाँ धुनियाँकाे भुसा र पराल जलेर नष्ट भएकाे हाम्रा सम्वाददाता आलाेक कुशवाहाले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले...