Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

युवा नेता सरार्फद्वारा राहत वितरण

spot_img
spot_img

वीरगंज । लकडाउनमा प्रभावित वीरगंज महानगरपालिकाकाे वडा नं. १५ र १६ का अति गरिब परिवारलाई युवा नेता ओमप्रकाश सरार्फले आज राहत वितरण गरेका छन् ।

बिश्वब्यापी महामारीकाे रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमण राेकथाम तथा नियन्त्रणकाे लागि भएकाे लकडाउनमा प्रभावति राहतबाट बन्चित ५० अति गरिबर र विपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न सामग्री वितरण गरिएकाे राजपाका वीरगंज महानगर अध्यक्ष समेत रहेका नेता सरार्फले वताए ।

राहतमा चमल, दाल, नुन, तेल, सबुन,आलु लगायतका सामग्री एक सप्ताह पुगनेगरी वितरण गरिएको उनले जानकारी गराए ।भोरनामक समाजिक संस्थाद्वारा राहत सामग्री उपलब्ध गराइएको थियो भने केही राहत सामाग्री भिजिट मधेशका राष्ट्रिय संयाेजक समेत रहेका सरार्फले आफै व्यवस्थापन गरी वितरण गरेका हुन् ।

स्थानिय सरकारले राहत वितरणमा अनियमित्ता गर्नथाले पछि बिपन्न/अति बिपन्न वर्ग सम्म राहात उपलब्ध नभएपछी आफैबाट सुरुवात गरिएको सरार्फले बताए । अहिले सम्म ५ हजार माक्स ,साबुन वितरण गरिसकेका सरार्फले बिपदको घडिमा राजनितिक स्वार्थ भन्दा माथी उठेर सामुहिक प्रयास गर्न सके यो संकटबाट समाज र देशलाई बचाउन सकिने बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले...