30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

लकडाउमा पनि कुखुरा तस्करी गर्ने एक जना पक्राउ

वीरगंज । एक क्विन्टल ५० किलाे ग्रम कुखुरा सहित एक जनलाई प्रहरीले पक्राउ गरेकाे छ । लकडाउनमा पनि आज विहान ७:३० बजे माेटरसाइकलमा भारतबाट कुखुरा ल्याइरहेका सुचनाकाे आधारमा पर्साकाे बहुदरमाई नगरपालिका वडा नं. ४ बहुअरीका नौसाद अंसारीलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

ग. ७. प. ६५६७ नम्बरकाे माेटसाइकल र कुखुरा सहित मानिसलाई नियन्त्रणमा लिइएकाे इलका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले वताउनु भयाे । अस्थाइ प्रहरी चाैकी बहुअर्वा भाठाले पक्राउ गरेकाे कुखुरा आजै इलाका प्रहरी कार्यालय पाेखरियाकाे परिसरमा जेसिबीले खाल्डाे खनी नष्ट समेत गरिएकाे प्रहरी निरिक्षक सिंहले वताउनु भयाे ।

बिन्दवासिनी गाउँपालिकाकाे बहुअर्वा भाठाबाट नियन्त्रणमा लिइएकाे ६५ वटा कुखुरा पशु क्वारेन्टाइनका प्रतिनिधि, स्थानिय पत्रकार लगायतकाे राेहबारमा खाल्डाेमा पुरी नष्ट गरिएकाे सिंहले जानकारी गराउनु भयाे  ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:4.850 sec. Memory consumption:81.5 mb