Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

सांसद यादवले बाँडे फुटपाथका व्यापारीहरुलाई माक्स र सेनिटाइजर

spot_img
spot_img

वीरगंज । संघिय सांसद प्रदिप यादवले आज वीरगंजमा सर्जिकल माक्स र सेनिटाइजर वितरण गरेका छन् ।

वीरगंजकाे माइस्थान तथा घण्टाघर क्षेत्रका फुटपाथका व्यपारीहरुलाई सांसद यादवले माक्स र सेनिटाइजर वितरण गरेका हुन् । काेराेना भाइरसबाट बाच्न माक्स प्रयाेग गर्न र सामान खरिद, बक्री गर्दा, पैसा लिदा वा फिर्ता गर्दा सेनिटाइरजरकाे प्रयाेग गर्न भन्दै माक्स र सेनिटाइजर वितरण गरिएकाे सांसद यादवले वताए ।

फुटपाथ व्यपारीहरु कंहा नै पुगी सांसद यादप माक्स लगाइदिनुकाे साथै सेनिटाइजर दिएका थिए । बजारमा सर्जिक माक्सकाे हहाकार र सेनिटाइजरकाे अभाव भइरहेकाे बेला सांसद यादवकाे माक्स तथा सेनिटाइजर वितरणले व्यारीहरुलाई केही राहत भएकाे छ ।

विभिन्न समुह बनाई दुई हजार एक हजार पांच सय सर्जिक माक्स र ५ सय सेनिटाइजर वितरण गरिएकाे सांसद यादवका स्वकिय सचिव निघिल बर्णवालले वताए ।

माक्स तथा सेनिटाइजर वितरण कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका संयाेजक नेक महमद अंसारी, प्रदेश सांसद जन्नत अंसारी, समाजवादी पार्टीका जिल्ला सचिव तबरेज अहमद, वीरगंजम हानगर अध्यक्ष इशवर यादव लगायतकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...