30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

एक दर्जन मदिरा भट्टी नष्ट

वीरगंज । इलाका प्रहरी कार्यालय पाेखरिया अन्तर्गतका विभिन्न प्रहरी युनिटहरुले मदिरा मुक्त अभियान अन्तर्गत एक दर्जन भन्दा बढी घरेलु मदिरा उत्पादन गर्ने मदिरा भट्टीहरु नष्ट गरेकाे छ ।

छिपहरमाई गाउँपालिकाकाे बंजारीमा ३ वटा, सखुपा प्रसाैनीकाे महुवनमा एक वटा, बिन्दवासिनी गाउँपालिकाकाे प्रसाैनी र बहुअर्वा भाठामा ६ वटा, धाेबिनी गाउँपालिकाकाे जानकी टाेलामा एक वटा, कालिकामाई गाउँपालिका र पकहा मैनपुर गाउँपालिकामा एक/एक वटा मदिरा नष्ट गरिएकाे इलका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले वताउनु भयाे ।

मदिरा भट्टीहरुकाे भाँडा ब्रतन र कंचा पदार्थ नष्ट गर्नुकाे साथै एक हजार भन्दा बढी तयारी मदिरा नष्ट गरिएकाे प्रहरी निरिक्षक सिंहले वताउनु भयाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:5.221 sec. Memory consumption:81.5 mb