21.9 C
Birgunj
26 October 2024
KALIKATIMES.COM

कालाे बजारी र महंगी बढेकाे गुनासाे पछि बजार अनुगमन

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले आज वीरगंज बजार अनुगमन गरेकाे छ । सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेत नतृत्वकाे टाेलीले बिहिबार दिउसाे वीरगंजकाे केही पसलहरमा अनुगमन गरेकाे हाे ।

कालाे बजारी र महंगी बढेकाे गुनासाे आए पछि अनुगमन वीरगंज घण्टाघर स्थित २ वटा औषधी पसल र एउटा फन एण्ड फन नाम गरेकाे पसलकाे अनुगमन गरिएकाे सहायक प्रजिअ बस्नेतले वताउनु भयाे । अनुगमनकाे क्रममा औषधी पसलहरुमा एमआरपी अनुसारकाे सेनिटाइजर पाइए पनि माक्स नपाइएकाे उहाँले वताउनु भयाे ।

बजारकाे अन्य पसलहरुमा कपडाकाे माक्स पाइए पनि औषधी पसलहरुमा पाइने माक्सकाे अभाव देखिएकाे बस्नेतले वताउनु भयाे ।

बजार अनुगमन टाेलीमा वाणिज्य कार्यालय वीरगंजका प्रमुख जित बहादुर बस्नेत, औषधी व्यवस्था विभागका दिपेन्द्र साह लगायतकाे सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

उपेन्द्र यादवको अधिनायकवादले पार्टी विभाजन अनिवार्य बनायो : प्रदिप यादव

कालिका टाईम्स

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स
SQL requests:216. Generation time:3.445 sec. Memory consumption:81.5 mb