24.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

सशस्त्र प्रहरीद्वारा धोरेबाट पेस्ताेल बरामद

वीरगंज । सशस्त्र प्रहरीले पर्साको पकहा मैनपुर गाउँपालिका वडा नम्बर १ धोरेबाट एक थान कटुवा पेस्ताेल बरामद गरेकाे छ ।

सशस्त्र प्रहरी बेस क्याम्प पकहा मैनपुरले धाेरेकाे दक्षिणपटि रहेको एक झारीबाट पेस्तोल बरामद गरेको हाे । बिशेष सुचनाको आधारमा भारतको सिमावर्ती गाउँ भेलाहीको उतरपटि र नेपालको धोरे गाउको दक्षिणपटी रहेको झारीबाट प्रहरीले कटुवा पेस्तोल बरामद गरेको सशस्त्र प्रहरी निरिक्षक सुमन रानाभाटले बताए ।

सिमाको नजिकै कटुवापेस्तोल बराम्मद भएकोले कसैले कुनै घटनाको लागी योजना बनाएको हुन सक्ने स्थानियहरु शंका गरेका छन । यता केही स्थानियहरुका अनुसार ठुल्ला तस्करहरुले पनि राख्न सक्ने अनुमान गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:5.310 sec. Memory consumption:81.46 mb