7 April 2025
KALIKATIMES.COM

जगरनाथपुरकाे विशेष गाउँ सभा सम्पन्न

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकाको बिशेष गाउँ सभा आज सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष जालिम मियाँकाे अध्यक्षतामा भएकाे सभाले बिकास निर्माण, स्थानीय समस्य र गाउँको समग्र बिकासको मध्य नजर गर्दै केही याेजनाहरु फेर बदल समेत गरेकाे हाे ।

गाउँ कार्यपालिकाकाे कार्यालयमा भएकाे सभामा गाउँपालिकाकी उपाध्यक्ष विशमुलाह खातुन, प्रमुख प्रशासकीय अधिकृत अमित  कुमार गिरि, सम्पूर्ण वडाध्यक्ष र गाउँ सभा सदस्यहरुकाे सहभागिता रहेकाे थियाे ।

विशेष सभा सम्पन्न भए पछि गाउँपालिकाकाे केही जटिलता अन्त्य भए पछि विकास निर्माण कामले तिब्रता पाउने प्रमुख प्रशासकिय अधिकृत गिरीले वताउनु भयाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स

वीरगंजमा टी२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता सुरु

कालिका टाईम्स

नगर प्रमुख पाठककाे अभिव्यक्ति प्रति कांग्रेसकाे आपत्ति, विवादित शिक्षक नियुक्ति रद्द गरि पुन: गर्न माग

कालिका टाईम्स
SQL requests:215. Generation time:8.391 sec. Memory consumption:82.48 mb