40.2 C
Birgunj
8 April 2025
KALIKATIMES.COM

नेकपा नेता साहलाई मातृ शोक

वीरगंज । नेपाल कम्युनिस्ट पार्टीका नेता बलिराम साहलाई मातृ शोक परेको छ । पर्साको कालिकामाई गाउँपालिका वडा नं. २ गदियानी निवासी नेता साहकी मामतामयी आमा श्रीपती देवीको मंगलबार सांझ ५ बजे निधन भएको हो ।

नेकपा जिल्ला कमिटी सदस्य साहकी ७९ बर्षिय आमाको वीरगंज पानीटंकी स्थित न्युरो हस्पिटलमा असमायिक निधन भएको परिवारजनले जनाएका छन् । भोलि बुधबार विहान ९ बजे निजि निवास गदियानी स्थित आर्यघाटमा अन्त्येष्टि गरिने परिवारजनले जनाएका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स

वीरगंजमा टी२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता सुरु

कालिका टाईम्स

नगर प्रमुख पाठककाे अभिव्यक्ति प्रति कांग्रेसकाे आपत्ति, विवादित शिक्षक नियुक्ति रद्द गरि पुन: गर्न माग

कालिका टाईम्स
SQL requests:215. Generation time:8.328 sec. Memory consumption:82.5 mb