30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

भंसार छली ल्याउदै गरेको खसि नियन्त्रण

वीरगंज । पर्साकाे पोखरीया नगरपालिका वडा नं.४ स्थितबाट अवैैध १० वटा खंसी प्रहरीले पक्राउ गरेकाे छ । इलाका प्रहरी कार्याल पाेखरिया र जिल्ला प्रहरी कार्यालय पर्साकाे संयुक्त टोलीले आज दिउसाे १२:०० बजे भारतबाट भंसार छली चोरी निकासी गरी अवैध रुपमा ल्याउदै गरेकाे खसीहरु नियन्त्रणमा लिएकाे हाे ।

विशेष सुचनाको आधारमा खटेकाे प्रहरी टाेलीले रु १ लाख २० हजार मुल्य बराबर १० वटा खसी नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ । नियन्त्रमा लिएकाे खसी अवश्यक कारवाहीको लागी बीरगंज भंसार कार्यालय बुझाइएकाे इप्रका पाेखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले वताउनु भयाे ।

हाेलीकाे लागि व्यपारीले पर्साकाे ग्रामिण नाका भएर भारतबाट अवैध तरिकाले नेपाल ल्याउदै गरेकाे खसी प्रहरीले नियत्न्त्रणमा लिएर भन्सार बुझाएकाे हाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:4.319 sec. Memory consumption:81.5 mb