Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

क्षमता विकाश कार्यशाला सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिकामा स्थानिय तहका जनप्रतिनिधि तथा शिक्षा सम्बद्ध पदाधिकारीहरुकाे लागि आयाेजित ३ दिने क्षमता विकाश कार्यशाला सम्पन्न भएकाे छ ।

अमेरिकी अन्तराष्ट्रिय विकास नियाेगकाे सहयाे र बहुदरमाई नगरपालिकाकाे आयाेजना भएकाे कार्यशाला सम्पन्न भएकाे हाे । डकैला बहुअरी स्थित गाउँ कार्यपालिकाकाे कार्यालयमा भएकाे कार्यशालामा १७ वटा सामुदायिक विद्यालयमा प्रधानाध्यापक र प्रारम्भिक कक्षा शिक्षक, उप समिति सदस्य, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, अभिभाव संघका अध्यक्ष र वडाध्य लगायतकाे सहभागिता थियाे ।

राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तर्गत भएकाे कार्यशालामा प्रशिक्षक विजय कुमार साह र नगरपालिकाका शिक्षा शाखा प्रमुख विदुर उप्रेतीले प्रशिक्षण दिएका थिए । कार्यशालामा प्रारम्भिक पढाई कक्षाका उपलब्धिहरु, सुधार्नु पर्ने पक्ष एवं शैक्षिक सामग्रीहरुकाे प्रयाेग र कक्षा संचालन विधि बारे जानकारी गराइएकाे प्रशिक्षक साहले वताए ।

यस अघि पर्सागढी नगरपालिकामा स्थानिय तहका जनप्रतिनिधि तथा शिक्षा सम्बद्ध पदाधिकारीहरुकाे लागि ३ दिने क्षमता विकाश कार्यशाला भएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले...