23.1 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

१७ महिला सहित ८९ जनाद्वारा रक्तदान

वीरगंज । जिएचपी माध्यमिक विद्यालय वीरगंजले आज आयाेजनाकाे गरेकाे रक्तदान कार्यक्रममा १७ महिला सहित ८९ जनाले रक्तदान गरेका छन् ।

वीरगंज श्रीपुर स्थित विद्यालय प्राङ्गणमा भएकाे कार्यक्रममा नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेल, प्रहरी निरिक्षक ओमप्रकाश यादव, विद्यालयका प्रिन्सपल  जयकसिन, लेखापाल निकिता मिश्रा, निलम साह, मिरा देवकाेटा, सुभाष साह, संदिप मरासैनी, राेशन साह, जग सिंह, निर देवकाेटा लगायतकाले रक्तदान गरेका हुन् ।

रक्त संचार केन्द्र वीरगंजकाे प्राविधिक सहयाेमा भएकाे कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदी, वीरगंज उद्याेग वाणिज्यिय संघका अध्यक्ष गाेपाल केडिया, वडाध्यक्ष तुफान अन्सारी, जेष्ठ नागरिक पशुपति बिक्रम साह लगायतकाे बिशेष उपस्थिती रहेकाे थियाे ।

रक्तदान कार्यक्रम विद्यालयकी लेखापाल निकिता मिश्रा, शिक्षक राेशन साह र संदिप मरासैनीकाे सक्रियतामा भएकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स
SQL requests:217. Generation time:3.154 sec. Memory consumption:81.43 mb