Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

विद्यार्थीहरुलाई रेडक्रस वारे जानकारी

spot_img
spot_img

वीरगंज । नेशनल मेडिकल कलेजका विद्यार्थीहरुलाई रेडक्रस वारे जानकारी गराइएको छ । रेडक्रस समाजिक संस्था र समय समयमा विपदमा परेकोलाई सहयोग उपलब्ध गराउने कार्य गर्ने संस्थाको जन्मदाता, रेडक्रसको संस्थागत विकास, रेडक्रसले गर्ने कार्य, गतिविधीहरुको वारेमा विद्यार्थीहरु पर्सा रेडक्रसमा आई रेडक्रसको वारेमा जानकारी संकलन गरेका हुन ।

नेशनल मेडिकल कलेजका चौथो बर्षाका विद्यार्थीहरुवाट आएको प्रस्न जस्तै रक्तदान जनचेतना, रेडक्रसको संगठनात्मक, रेडक्रस अभियान, सदस्यहरु, कति जिल्लामा रेडक्रस छ जस्ता प्रश्नलाई पनि प्रस्ट पारिएकोे थियो भने विपद्, द्धण्द्धको समयमा गरिने कार्य, जनचेतना मुलक कार्य, प्राथमिक उपचार, तत्काल राहत वितरण लगतयतको वारेमा नेशनल मेडिकल कलेजकाका ४६ जना विद्यार्थिहरुलाई रेडक्रस वारे जानकारी सहायक राजन श्रीवास्तवले गराए ।

बिद्यार्थीहरुलाई रेडक्र्सको बारेमा जानकारि गराउनुका साथै नाेभेल कराेना भाइरस सम्बन्धि जनचेतना पम्पलेट वितरण गरि बिद्यार्थीहरुमा जनचेतना फैलाउने कार्य समेत गरिएको रेडक्र्स पर्साका लक्ष्मीनारायण राउतले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...