20.2 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

स्ववियु निर्वाचन सम्बन्धमा विद्यार्थी नेताहरु छलफलमा

वीरगंज । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुने सम्भावना बढे पछि विद्यार्थी नेताहरुले छलफलमा जुटेका छन् । वीरगंज स्थित रहेकाे ठाकुर राम बहुमुखी क्याम्पसका एक विद्यार्थी समुहले आज स्ववियु निर्वाचन सम्बन्धमा छलफल गरेकाे छ ।

चैतमा हुने भनिएकाे स्वतन्त्र विद्यार्थी युनियनकाे निर्वाचन सम्बन्धमा छलफल गरिएकाे विद्यार्थी नेता शिवहरी तिवारीले वताए । क्याम्पस प्राङ्गणमा भएकाे चुनावी छलफल बैठकमा विकास मेहता, नरेन्द्र कुशवाहा, राेशन यादव, साेनु साह, राेशन चत्रुवेदी लगायतकाकाे उपस्थिती रहेकाे थियाे ।

छलफलमा सहभागि विद्यार्थी नेताहरु स्ववियु निर्वाचनकाे घाेषणाले आफुहरु उत्साहित भएकाे प्रतिक्रिया दिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:216. Generation time:3.473 sec. Memory consumption:81.46 mb