Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026

नव आगन्तुक प्रजिअ कार्कीद्वारा पत्रकार भेटघाट

spot_img
spot_img

वीरगंज । नव आगन्तुक पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीले आज पत्रकार भेटघाट गरेका छन् । जिल्ला प्रशासन कार्यालय पर्सामा भएकाे पत्रकार भेटघाट तथा परिचात्मक कार्यक्रममा वाेल्दै अधिकारी कार्कीले सुशासन र शान्ति कायम गर्न काम गर्ने वताए ।

नवलपरासीका प्रमुख जिल्ला अधिकारी रहेका कार्कीले केही दिन पहिला मात्र सरुवा भएर पर्सा आएका हुन् ।

पत्रकार भेटघाट तथा परिचात्मक कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेत, अनुसन्धान अधिकृत श्याम चाैधरी, नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चाैहान, उपाध्यक्ष केशी लामिक्षाने, पर्सा अध्यक्ष श्याम बन्जारा लगायतका पर्सेली संचारकर्मीहरुकाे सहभागिता रहेकाे थियाे ।

कार्यक्रममा सहभागि पत्रकारहरुले राेकिएकाे बिकास निर्माण कार्य सुचारु गराउन, दाेह्राे नागरिक्ता लिएका गैर नेपालीलाई कारवाही गर्न, तस्करी नियन्त्रण लगायतका कार्य गर्नकाे लागि अधिकारी कार्कीलाई सुझाव दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...