Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

जनयुद्ध दिवसकाे अवसरमा २५ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । अनेरास्ववियु पर्साकाे आयाेजनामा रक्त संचार केन्द्र वीरगंजमा आज भएकाे आकस्मिक रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन् ।

२५ औं जनयुद्ध दिवसकाे अवसरमा भएकाे कार्यक्रममा नेकपाका वीरगंज महानगर अध्यक्ष रहबर अन्सारी, युवा नेता अरबिन्द सिंह, अनेरास्ववियुका केन्द्रिय सदस्य जुबेर आलम, प्रदिप गुप्ता, अजय साह, दिपक पटेल, हेमन्त तमांग, शिवजी गुप्ता, प्रविन यादव, मिराेज आलम लगायकाले रक्तदान गरेका हुन् ।

अनेरास्ववियु पर्साका अध्यक्ष रामबाबु यादवकाे अध्यक्षतामा भएकाे कार्यक्रममा अनेरास्ववियुका केन्द्रिय सदस्य प्रभाकर गुप्ता, जिल्ला उपाध्यक्ष मित्रदेव यादव, भाेलन्टियर समुहका संयाेजक राजन श्रीवस्तव लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...