20.2 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

ठाकुर राम क्याम्पसमा आंशिक प्राध्यापकद्वारा कक्षा ठप्प

वीरगन्ज । मध्य तराईको उत्कृष्ट क्याम्पसको रुपमा रहेको ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्जमा आंशिक प्राध्यापकहरुको आन्दोलनको कारण पठन पाठन ठप्प भएको छ ।
क्याम्पसमा विगत १५ वर्षदेखि आंशिक रुपमा कार्यरत प्राध्यापकहरुको लामो समयदेखिको पारिश्रमिक बाँकी रहेको र समय समयमा सरोकारवालाहरुलाई ज्ञापन पत्र, दबाब दिइए पनि समस्या समाधान नभएपछि बाधय भएर माघ २३ गते क्याम्पस प्रमुख लगायतलाई ज्ञापन पत्र बुझाएपनि सुनुवाई नभएको भन्दै माघ २९ गतेदेखि क्याम्पसमा सञ्चालित विहा, दिउँसो र बेलुकाका सम्पूर्ण कक्षाहरु बहिस्कार गरिएको र आफूहरुलाई विना शर्त करार सेवामा लैजाने व्यवस्था नभएसम्म आन्दोलन निरिन्तर रहने तथा यस कार्यमा बसैको उच्च सहयोग र समर्थनको आश्वासन भएको आंशिक प्राध्यापक संघ ठाकुरराम बहुमुखी क्याम्पसपका एकाई अध्यक्ष तेजनारायण प्रसाद यादवले बताएका छन् ।

विगत लामो समयदेखि आंशिक प्राध्यापकको रुपमा कार्यरत रहँदै आएका प्राध्यापकको देशभरिकै समस्यामा तुरुन्त त्रिभुवन विश्व विद्यालय केन्द्रिय पदाधिकारीले आवश्यक कदम चाल्न आवश्यक रहेको शिक्षा सम्बद्ध व्यक्तित्वहरुले बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:216. Generation time:3.194 sec. Memory consumption:81.47 mb