20.2 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

नेवि संघद्वारा रजिष्ट्रार दहाललाई ३ बुंदे ज्ञापन, माग पुरा नभए आन्दाेलन गर्ने चेतावनी

वीरगंज । नेवि संघ पर्साले त्रिभुवन विश्व विद्यालयका रजिष्ट्रार पेशल दहाललाई ३ बुंदे ज्ञापन पत्र बुझाएकाे छ । वीरगंज आएका रजिष्ट्रार दहाललाई नेवि संघले ठाकुर राम बहुमुखी क्याम्पसमा भेटी ज्ञापन पत्र बुझाएकाे हाे ।

यथासिघ्र त्रि.वि. रेक्टर नियुक्त गर्न, स्ववीयु निर्वाचनकाे तालिका प्रकाशन गर्न र क्याम्पस प्रमुखकाे नियुक्तिमा निमित हटाउनु पर्ने माग राख्दै नेवि संघले दहाललाई ज्ञापन पत्र बुझाएकाे हाे ।

हाम्रा मागहरु त्रि.वि. पदाधिकारी तथा प्रशासनले यथासिघ्र कार्यन्वयन नगरे आउदा दिनमा त्रि.वि. पदाधिकारी तथा प्रशासनलाई असहयाेग पुग्ने गरी जुन सुकै कठाेर कार्यक्रम लिएर भए पनि आफ्नाे माग पुरा गराउन नेवि संघ आन्दाेलन हुमिने  नेवि संघ ठा.रा.ब. क्याम्पस उपाध्यक्ष मुन राज तिवारीले वताए ।

नेवि संघका पूर्व केन्द्रिय सदस्य सुधिर पटेल,  विद्यार्थी नेता अब्दुल क्युम, प्रकाश राैनियार लगायतकाले ज्ञापन पत्र बुझाउन क्याम्पस पुगेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:216. Generation time:3.340 sec. Memory consumption:81.47 mb