Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

पूर्व सांसद रुंगटाद्वारा नारायणी अस्पताललाई कम्बल र तन्दा सहयाेग

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद अनिल रुंगटाले आज आफ्नाे ५१ औं जन्म दिनकाे अवसरमा नारायणी अस्पताल वीरगंजलाई एक सय थान कम्बल र बेडसिट (तन्दा) सहयाेग गरेका छन् ।

नारायणी अस्पतालमा मै पुगेर पूर्व सांसद रुगंटाले एक कार्यक्रमकाे विच  कम्बल र तन्दा अस्पताललाई हस्तान्तरण गरेका हुन् । अस्पतालमा आवश्यक रहेकाे सामग्री अस्पताल प्रशासनकाे समन्वयमा आफ्नाे जन्मदिनकाे अवसरमा सहयाेग गरेकाे नेता रुंगटाले वताए ।

साे अवसरमा नेपाली कांग्रेसका क्षेत्र नं. १ का सभापति विजय सरार्फ, नेवि संघ पर्साका निवर्तमान अध्यक्ष  दिलीप राज कार्की, वडाध्यक्ष जगत साह कानु, अस्पतालकी प्रस्सुति निमित मेट्राेन श्रुति साह, मेडिकल इन्चार्ज रामनरेश कुशवाहा, सर्जिकल वार्डकी अन्जना श्रेष्ठ, संताेश सिंह लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...