24 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

राष्ट्रिय दलित पत्रकार संघ पर्सा गठन

वीरगंज । राष्ट्रिय दलित पत्रकार संघ नेपाल पर्साकाे जिल्ला कार्य समिति आज गठन भएकाे छ । “लोकतन्त्रको मूल आधार, सामान सहभागिता र विभेदमुक्त समाज अभिव्यक्ति स्वतन्त्रता र मर्यादित पत्रकारिता हाम्रा आवाज” भन्ने मुल नाराका साथ वीरगंजमा भएकाे दलित पत्रकारहरुकाे भेलाले उक्त समिति गठन गरेकाे हाे ।

वीरगंजका अगुवा दलित पत्रकार वृजलाल पासवानकाे बिशेष उपस्थितीमा भएकाे भेलले श्याम पसवानकाे अध्यक्षतमा ९ सदस्यीय  समिति गठन गरेेकाे छ । जसकाे उपाध्यक्षमा सुरेश बादल, सचिवमा सुर्या नारायण विक, काेषाध्यक्ष निषा कुमारी पासवान, सदस्यहरुमा सुबाष राम, शुसिल हाजरा, इशक कुमार पासवान, रामबाबु राम महरा र संगिता दास रहेका छन् ।

यस्तै राष्ट्रिय दलित पत्रकार संघ पर्साकाे २ सदस्यीय सलाहकार समिति पनि  गठन भएकाे छ । सलाहकार समितिमा बृजलाल पासवान र विनाेद परियार रहेका छन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:216. Generation time:3.838 sec. Memory consumption:81.48 mb