26 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

ज्यान मार्ने मुद्दाका यादव पक्राउ

पर्सा । ईलाका प्रहरी कार्यालय पोखरीया पर्साले ६ जना बिभिन्न मुद्धामा जरिवाना तोकिएका प्रतिवादी र एक जना ज्यान मार्ने मुद्धामा फरार अभियुक्त गरी ७ जनालाई पक्राउ गरेकाे छ ।

जरिावाना भएका प्रतिवादी सुरेन्द्र महतोको श्रीमती राजकुमारी देवी, बिरेन्द्र महतोको श्रीमती रामपतिया देवी, गुदर महतोको छोरा रामप्रसाद महतो धानुख, रामप्रसाद महतोको छोरी रुना देवी, रामप्रसाद महतोको श्रीमती ईन्दु देवी, ईशु राउत गदीको छोरा मोजाहिर राउत गदीलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत पर्सा बुझाइएकाे छ ।

यस्तै ज्यान मार्ने मुद्धामा २ बर्ष कैद रहेको ३ बर्ष देखी फरार रहेका जगरनाथपुर गाउँपालिका निवासी २२ बर्षीय बिनय यादवलाई समेत पक्राउ गरीएकाे ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले वताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:5.247 sec. Memory consumption:81.5 mb