20.2 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

बालबिवाह सम्बन्धी बिभिन्न धर्म गुरु संग अन्तक्रिया

वीरगंज । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज बालबिवाह सम्बन्धी बिभिन्न धर्म गुरु संग अन्तक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।

जिल्ला प्रहरी कार्यालय पर्सामा भएकाे कार्यक्रममा सहभागिहरुले धार्मिक अन्धविश्वास, परम्परा एवं सांस्कृतिक मान्यताका कारण वाल विवाह बढेकाे वताए । यसका साथै शिक्षा चेतनामा कमी, वैवाहिक कार्यमा अभिभावककाे निर्णायक भुमिका, भागेर विवाह गर्ने प्रचलन, अपरिपक्वता लगायका वाल विवाहकाे कारण भएकाे प्रस्तुती समेत प्रस्तुत गरिएकाे थियाे ।

पर्साका प्रहरी उपरिक्षक साेमेन्द्र सिंह राठाैरकाे अध्यक्षतामा भएकाे कार्यक्रममा पहल संस्थाका अध्यक्ष दिलिप राज कार्की, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का उपाध्यक्ष केसी लामिक्षाने, पर्साका अध्यक्ष श्याम बन्जारा, मदर्शा संघ प्रदेश नं. २ का अध्यक्ष शशि कपुर मियाँ, क्रिश्चियन संघ पर्साका अध्यक्ष नारायण आचार्य, ज्याेतिश संघका केन्द्रिय उपाध्यक्ष पुरुषाेत्तम दुवे, वीरगंज गुरुद्वारका अध्यक्ष अमरजित संघ लगायकाे सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:216. Generation time:4.133 sec. Memory consumption:81.43 mb