Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

फाउन्डेसनद्वारा छाेरीकाे विवाहमा सहयाेग

spot_img
spot_img

पर्सा । बृक्ष फाउन्डेसनले एक गरीब असहायको छोरीको बिवाहकाे लागि सहयाेग गरेकाे छ । फाउन्डेसले पोखरीया नगरपालिका वडा नम्बर ६ श्रीसिया निवासी सुराल मियाँको छोरीको बिवाहका लागी २१ हजार बराबरको खाधसामग्री र लताकपडा सहयोग गरेकाे हाे ।

घरमा बेटिया के समान स्वरुप मानविय सहयोगका लागि सहयाेग गरिएकाे फाउन्डेसनका भगवान दास तात्वाले वताए । मियाँकाे घर मै पुगी फाउन्डेसनले २ बोरा चामल, १ टिन सरसो तेल, ३० किलो मसुरो दाल, ५० किलो आलु, १ जार रिफाईन, ३० किलो चिनी र सिंगारको सरसमान तथा लताकपडा सहयेग गरेकाे उनले जानकारी गराए ।

फाउन्डेसनका तात्वा सहित नौसाद आलम र धर्मेश्वर गिरी घर मै पुगी मियाँकी श्रमितीलाई सामग्री सहयाेग गरेका हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सा ३ मा शंकर पोखरेलको प्रमुख आतिथ्यतामा हुने एमालेको शुभकामना कार्यक्रम स्थगित

वीरगंज । नेकपा एमाले क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३, पर्साले विजया दशमीको अवसरमा आयोजना गर्न लागेको शुभकामना आदान–प्रदान कार्यक्रम स्थगित गरेको छ । एमाले...

‘संविधान संशोधन होइन, खारेज नै गर्नुपर्छ’ : कमन जेनजी नेपाल

काठमाडौं । कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले प्रतिनिधिसभामा मधेशी दलितको सहभागिता किन शून्य छ ? भन्ने प्रश्न रास्वपा नेताहरुसंग गरेका छन । काठमाडौंको धुम्बाराहीमा...

नवरात्रको तेस्रो दिन गहवामाई मन्दिरमा भक्तजनको घुइँचो

बीरगंज । नवरात्रको तेस्रो दिन आज बीरगंजस्थित प्रसिद्ध धार्मिकस्थल गहवामाई मन्दिरमा दर्शन तथा पूजाआराधना गर्न आउने भक्तजनको घुइँचो लागेको छ। बिहानैदेखि मन्दिरमा श्रद्धालुहरूको उल्लेख्य...