20.2 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

ओमप्रकाशलाई प्रयावरण सहिद घोषणा गर्न मांग

वीरगंज । बीरगंजका सचेत युवा तथा प्रकृति सेवा प्रतिष्ठानको आयोजनामा वीरगंजको घण्टाघरमा आइतबार दिप प्रजवलीत गरिएकाे छ । खाेलामा भइरहेकाे अवैध उत्खननकाे विराेध गरेकाे निहुँमा धुनषामा हत्या गरिएका ओमप्रकाश महताेकाे आत्माको  शान्तिको लागी दिपप्रजवलीत गरी श्रद्धाञ्जली अपर्ण गरिएकाे हाे ।

श्रद्धाञ्जली सभामा वाेल्ने वक्ताहरुले वातावरण तथा पर्यावरण बचाऊँन एवम समाजको निम्ति आफ्नो प्राणको आहुत दिने महतोलाई प्रयावरण सहिद घोषणा गरि हत्याराहरुलाई कडा भन्दा कडा सजायको मांग समेत गरे ।

प्रकृति सेवा प्रतिष्ठानका जसपाल सिंहकाे अध्यक्षतामा भएको कार्यक्रममा  भोलन्टियर समुह वीरगंका राजन श्रीवास्तव, श्याम सरार्फ, विनय गुप्ता, कमलेश कुशवाहा, दयाशंकर सरार्फ, किशन सरार्फ, कपडा बैंकका ब्रिजेश्वर चोधरी, महिला नेतृ मोनिका सिहं लगायत अन्य युवा, बुद्धिजीवीको सहभागिता रहेको थियो। कार्यक्रमकाे सहजिकरण समाजिक अभियान्ता प्रकाश थारूले गरेकाथिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:215. Generation time:2.956 sec. Memory consumption:81.46 mb