Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

नेपाली कांग्रेस जनताकाे घरदैलाेमा पुगी जनताकाे समस्या र गुनासाे सुन्दै

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेस पर्साले आज तेस्रो दिन वीरगञ्ज महानगरपालिकाकाे वडा नम्बर ८ मा घरदैलाे गरेकाे छ । जनतासँग सधै काँधमा काँध मिलाएर अघि बढिरहेको नेपाली कांग्रेसले जनताको घरदैलोमा पुगेर उनीहरुका समस्या र गुनासो सम्बोधनको प्रयास गरेको नेता अनिल रुंगटाले वताए ।

घरदैलोकाे क्रममा वडाबासीहरुले खानेपानीको समस्या, फोहरमैलाको समस्या, बोरिङको समस्या, युवा क्लबहरुमा खेल सामग्रीको अपुग, शिव मन्दिरको मर्मत संभारको आवश्यकता लगायतका विविध बिषयमा गुनासो गरेका थिए ।

नेपाली कांग्रेस पर्साको घरदैलोमा महानगरपालिकाकी उपमेयर शान्ति कार्की, पूर्व सभासद अनिल रुंगटा, जिल्ला सभापति अजय दुर्वेदी, नगर सभापति भोला कलवार, अरविन्द गुप्ता, विजय सरार्फ लगायतकाे नेता तथा कार्यकर्ताहरुकाे सहभागिता रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...