Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

जगरनाथपुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन

spot_img
spot_img

पर्सा । पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर २ जानकीटालामा शनिबार एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन भएको छ ।

नेपाल ईन्डो हास्पीटल एण्ड आई सेन्टर प्रालिको सहयोगमा र सामुदायिक साझेदारी बिट बिर्ता बिरगंज पर्सा, ईलाका प्रहरी कार्यालय पोखरीया र ईलाका प्रहरी कार्यालय ख जानकीटोलाको आयोजनामा भएको शिविरमा सम्पन्न भएकाे हाे । शिविरमा ८ सय ६० जनाले स्वस्थ्य परिक्षण गराएकाे ईलाका प्रहरी कार्यालय जानकीटोला ख का सई अर्जुन अधिकारीले बताए ।

स्वास्थ्य शिविरमा डा.असरफ हुसैन, डा. नेहा नायक, डा. अनिसा महतो, डा. परमानन्द साह, डा. रुद्र सिंह र डा. बसुरीदन लगायतकाले स्वास्थ्य परिक्षण गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सा ३ मा शंकर पोखरेलको प्रमुख आतिथ्यतामा हुने एमालेको शुभकामना कार्यक्रम स्थगित

वीरगंज । नेकपा एमाले क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३, पर्साले विजया दशमीको अवसरमा आयोजना गर्न लागेको शुभकामना आदान–प्रदान कार्यक्रम स्थगित गरेको छ । एमाले...

‘संविधान संशोधन होइन, खारेज नै गर्नुपर्छ’ : कमन जेनजी नेपाल

काठमाडौं । कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले प्रतिनिधिसभामा मधेशी दलितको सहभागिता किन शून्य छ ? भन्ने प्रश्न रास्वपा नेताहरुसंग गरेका छन । काठमाडौंको धुम्बाराहीमा...

नवरात्रको तेस्रो दिन गहवामाई मन्दिरमा भक्तजनको घुइँचो

बीरगंज । नवरात्रको तेस्रो दिन आज बीरगंजस्थित प्रसिद्ध धार्मिकस्थल गहवामाई मन्दिरमा दर्शन तथा पूजाआराधना गर्न आउने भक्तजनको घुइँचो लागेको छ। बिहानैदेखि मन्दिरमा श्रद्धालुहरूको उल्लेख्य...