8 April 2025
KALIKATIMES.COM

चाेरी आराेपमा पाेखरियाका एक जना पक्राउ

पर्सा । पर्साकाे पोखरीया नगरपालिका वडा नम्बर ६ बाट चाेरीकाे आराेपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पोखरीयाले श्रीसिया निवासी २२ बर्षीय हजरत अलीलाई पक्राउ गरेकाे हाे ।

पुस २४ गते बिहिबार राती पोखरिया नगरपालिका वडा नम्बर ४ पोखरीया निवासी हेमन साह कानुको घरमा चाेरी भएकाे थियाे । रातीकाे समयमा अज्ञात व्यक्तिले कानुकाे घरबाट साईकल र नगद रुपैया चोरी गरी फरार भएका थिए ।

अनुसन्धानकाे क्रममा गोप्य सुचनाकाे आधारमा अलीलाई साईकल सहित शनिबार पक्राउ गरिएकाे इलका प्रहरी कार्यालय पोखरीयाले जनाएकाे छ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स

वीरगंजमा टी२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता सुरु

कालिका टाईम्स

नगर प्रमुख पाठककाे अभिव्यक्ति प्रति कांग्रेसकाे आपत्ति, विवादित शिक्षक नियुक्ति रद्द गरि पुन: गर्न माग

कालिका टाईम्स
SQL requests:215. Generation time:5.605 sec. Memory consumption:82.49 mb