Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026

कालिकामाईकाे वडा नं. १ का वडाध्यक्ष कुर्मीकाे निधन, आइतबार विदा

spot_img
spot_img

पर्सा । पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर १ मुडलीका वडाध्यक्ष शिवनाथ राउत कुर्मीकाे आज निधन भएकाे छ ।  टिनडोबिया निवासी ६२ बर्षिय कुर्मीकाे शनिबार दिउसाे १ बजे निजी निवास मै असमायिक निधन भएकाे हाे ।

नेपाली कांग्रेसबाट निर्बाचित कुर्मी एक बर्ष देखी चिनी राेगबाट ग्रसित थिए । कुर्मीकाे आईतबार विहान ९ बजे निजी निवास टिन्डाेबियामा हिन्दु धर्म अनुसार अन्त्येष्टि गरिने परिवाजनले जनाएका छन् ।

यता गाउँपालिकाले वडाध्यक्ष कुर्मीकाे निधनकाे शाेकमा भाेली आईतबार एक दिन विदा दिएकाे छ । प्रमुख प्रशासकिय अधिकृत राजु साहले एक सुचाना जारी गर्दै वडाध्यक्ष कुर्मीकाे निधनकाे शाेकमा अध्यक्ष स्तरिय निर्णय अनुसार विदा दिइएकाे जानएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

‘संविधान संशोधन होइन, खारेज नै गर्नुपर्छ’ : कमन जेनजी नेपाल

काठमाडौं । कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले प्रतिनिधिसभामा मधेशी दलितको सहभागिता किन शून्य छ ? भन्ने प्रश्न रास्वपा नेताहरुसंग गरेका छन । काठमाडौंको धुम्बाराहीमा...

नवरात्रको तेस्रो दिन गहवामाई मन्दिरमा भक्तजनको घुइँचो

बीरगंज । नवरात्रको तेस्रो दिन आज बीरगंजस्थित प्रसिद्ध धार्मिकस्थल गहवामाई मन्दिरमा दर्शन तथा पूजाआराधना गर्न आउने भक्तजनको घुइँचो लागेको छ। बिहानैदेखि मन्दिरमा श्रद्धालुहरूको उल्लेख्य...

नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले...