Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

सखुवा प्रसाैनीमा स्वास्थ्य समिक्षा कार्यक्रम

spot_img
spot_img

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा बिहिबार स्वास्थ्य समिक्षा कार्यक्रम सम्पन्न भएकाे छ । गाउँपालिकाकाे सहयोग र स्वास्थ्य संस्था सखुवा प्रसौनिको आयोजनामा २ दिने गाउँपालिका स्तरिय समिक्षा कार्यक्रम सम्पन्न भएकाे हाे ।

गाउँपालिकाको कार्यालयमा भएकाे समिक्षा कार्यक्रममा ६ वटा स्वास्थ्य संस्थाका ईन्चार्ज र प्रतिवेदन बनाउने कर्मचारी गरी १८ जनाको सहभागीता रहेको थियो ।

खोप, पोषण र सुरक्षित मातृत्वको समिक्षा कार्यक्रमकाे सहजीकरण जिल्ला स्वास्थ्य कार्यालय बिरगंज पर्साका तथ्यांक अधिकृत नवलकिशोर साह र सखुवाप्रसौनी गाउँपालिकाका स्वास्थ्य संयोजक राजेश्वर प्रसाद रौनियारले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सा ३ मा शंकर पोखरेलको प्रमुख आतिथ्यतामा हुने एमालेको शुभकामना कार्यक्रम स्थगित

वीरगंज । नेकपा एमाले क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३, पर्साले विजया दशमीको अवसरमा आयोजना गर्न लागेको शुभकामना आदान–प्रदान कार्यक्रम स्थगित गरेको छ । एमाले...

‘संविधान संशोधन होइन, खारेज नै गर्नुपर्छ’ : कमन जेनजी नेपाल

काठमाडौं । कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले प्रतिनिधिसभामा मधेशी दलितको सहभागिता किन शून्य छ ? भन्ने प्रश्न रास्वपा नेताहरुसंग गरेका छन । काठमाडौंको धुम्बाराहीमा...

नवरात्रको तेस्रो दिन गहवामाई मन्दिरमा भक्तजनको घुइँचो

बीरगंज । नवरात्रको तेस्रो दिन आज बीरगंजस्थित प्रसिद्ध धार्मिकस्थल गहवामाई मन्दिरमा दर्शन तथा पूजाआराधना गर्न आउने भक्तजनको घुइँचो लागेको छ। बिहानैदेखि मन्दिरमा श्रद्धालुहरूको उल्लेख्य...